कुडुँले समाज जापानद्वारा अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री


आदर्श अनलाइन, बागलुङ

बागलुङको कुडुँले समाज जापानको तर्फबाट धौलागिरी अस्पतालको स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिइ र माक्स सहयोग गरिएको छ ।

कुडुँले समाज जापानका उपाध्यक्ष रामप्रसाद आचार्य, कुँडुले समाज बागलुङका अध्यक्ष कृष्ण आचार्य र तिरुपती बालाजी युवा क्लवका अध्यक्ष गणेश आचार्यले बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष ध्रुव बहादुर के.सीको रोहबरमा अस्पतालका अध्यक्ष केबी राना मगरलाई ८ प्याकेट माक्स र १० थान पिपिई सेट हस्तान्तरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *