निजामति कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज विदा


काठमाण्डौ : पर्यटन क्षेत्र सुधार्न निजामति कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज विदाको व्यवस्था मिलाएको बताउनुभयो ।

शनिबार सिंहदरबारमा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज बिदा दिने बताउनुभएको छ ।

यस्तै मन्त्री पौडेलले अन्य क्षेत्रलाई पनि प्रोत्साहन गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *