गण्डकी प्रदेशका न्यायाधिवत्ता घिमिरेको राजीनामा

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनुभएको छ ।

गण्डकी प्रदेश सरकार परिवर्तन भए लगत्तै घिमिरेले राजीनामा दिनुभएको हो।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाए पछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *