बाख्रा चराउन जाने क्रममा जैमिनीमा एकको मृत्यु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको जैमिनीमा एक व्यक्तिको बाख्रा चराउन जाने क्रममा ज्यान गएको छ ।

जैमिनी नगरपालिका–७ जैदी बतासेका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर गएको हो ।

चोखेकदेखि बोर तर्फ जाने सडकबाट लडेर थापाको घटना स्थलमै मृत्यु भएको स्थानीय सागर गिरीले बताए । भीरबाट करिब ५ सय मिटर तल खसेका थापाको टाउँकोमा गम्भीर चोट लागेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *