साहसीक खेल बन्जीमा रमाउदै युवती :


कुस्मा र बागलुङ जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमाथी द क्लिफ प्रालिले निर्माण गरिएको बन्जी पुलबाट बन्जी जम्प गर्दै युवती । निषेधाज्ञा खुकुलो भएसंगै बन्जी पुलमा पर्यटकहरु बढेका छन् ।
तस्वीरः खेमराज गौतम

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *