तनहुँमा एक पुरुष मृत अवस्थामा फेला

 आदर्श अनलाइन, बागलुङ
तनहुँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको व्यास नगरपालिका ६ मादीबेसीस्थित सेती नदीको किनारदेखि करिब २ सय मिटर पर बारीमा सोही ठाउँका ६० वर्षीय हरिचन्द्र पौडेल बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *