ताराखोला कांग्रेसमा सर्वसम्मतिमा नेतृत्व चयन, सभापतिमा पाठक

आदर्श अनलाइन, बागलुङ
ताराखोला गाउँपालिकामा सर्वसम्मति नेतृत्व चयन भएको छ । कमलापती पाठकको नेतृत्वमा कार्यसमिति गठन भएको निर्वाचन अधिकृत बमबहादुर घर्तीले जानकारी दिनुभयो ।

उप–सभापतिमा शसिकला घर्ती मगर, श्यामभक्त कंडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सह–सचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा चयन भएको घर्तीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *