तमानखोलामा एक बेवारिसे शव फेला

आदर्श अनलाइन,बागलुङ

जिल्लाको तमानखोलामा एक बेवारिसे शव फेला परेको छ ।

तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान बजार नजिकै खोलामा एक जना पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

खोलामा बेवारिसे अवस्थामा शव देखे पछि स्थानीयले शुक्रबार साझँ प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको का इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । बेवारिसे अवस्थामा भेटिएको शव गलिसकेकाले केही समय पहिलेको नै भएको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *