काठमाडौंमा भूकम्पको धक्का


आदर्श अनलाइन, काठमाडौँ
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। 

सोमबार दिउँसो सिन्धुपाल्चोकको पाङथोङ केन्द्रविन्दु बनाएर २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

४.७ रेक्टर स्केलको उक्त भुकम्पको धक्का राजधानी काठमाडौं लगायत आसपास महसुस भएको थियो। 

यो पनि पढ्नुहोस्