आदर्श अनलाइन, काठमाडौँ
चीनले नेपाललाई थप कोरोना विरुद्धको खोप दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता हुँदा खोप अनुदान दिने जनाएको छ ।
चीनले थप २० लाख डोज खोप नेपाललाई अनुदान दिने जानकारी गराएकाे हाे ।