२२ महिने शिशु करणीको आरोपमा ड्राइभर पक्राउ

आदश अनलाइन, पोखरा
पोखरा महानगरपालिका ११ फुलबारीमा २२ महिने शिशुलाई करणी गरेको आरोपमा १ पुरुष पक्राउ परेका छन् । गत असोज ३० गते फुलबारीस्थित घरमा साढे ४ बजेतिर करणी गरेको आरोपमा ती पुरुष पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *