प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा पुनः थापा चयन

आदर्श अनलाइन, बागलुङ
प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा पुनः थम्मन थापा चयन हुनु भएकाे। पाँचौँ जिल्ला सम्मेलनबाट थापा अध्यक्षमा चयन हुनु भएकाे हाे ।

जसको उपाध्यक्षमा सज्जनकुमार सिंह, सरिता खत्री, सचिवमा अनिष खाती, सह–सचिवमा योगेन्द्र विश्वकर्मा, शर्मिला रोका र कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।

समितिको सदस्यहरुमा बिमल खड्का, सुमन सुनार, कुम्बिर विश्वकर्मा, पूर्णभद्र निउरे ,राेसन थापा मगर, सविता खत्री, चानसिंह श्रीस, बिमल पाैडेल, धन बहादुर विश्वकर्मा, जगेन्द्र विश्वकर्मा, अशाेक बुढाथाेकि, सन्ताेषी कार्कि रहनुभएको छ ।

समितिको सल्लाहकारमा बद्रि प्रसाद शर्मा, निर्मल बहादुर श्रेष्ठ, राजेश चन्द्र राजभण्डारी, मुकेश चन्द्र राजभण्डारी, काेपीला कडेल, घनश्याम गौतम, बेलुकाजी थापा, राज थापा, खगेन्द्र विश्वकर्मा, संगम घर्ती मगर, राम थापा ‘अविरल’ झपेन्द्र क्षेत्री, शिवशरण ज्ञवाली, मित्र खरेल, वीर ब चाेखाल राजु खड्का रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *