पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।

पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *