माओवादी केन्द्र ताराखोलाको सबै वडामा सर्बसम्मत नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङ
ताराखोला गाउपालिका को ५ वटै वडाको अधिबेशन सम्पन्न भएको छ । वडा न १ मा टोप बहादुर पुलिसाको अध्यक्षता मा २९ सदस्यीय वडा समिति गठन भएको छ। वडा समितिको उपाध्यक्षमा रुमा बि क सचिब राजु बिक सहसचिव चनमाया नेपालि कोषाध्यक्ष बोम बहादुर घर्ति निर्बाचित भएका छन ।

वडा न २ मा सन बहादुर बिकको अध्यक्षता मा २९ सदस्यीय वडा समिति गठन भएको छ। वडा समितिको उपाध्यक्षमा टेक बहादुर घर्ति सचिब अम्मर बहादुर थापा सहसचिव याम बहादुर घर्ति कोषाध्यक्ष पुर्ण कुमारी सुनार निर्बाचित भएका छन ।

वडा न ३ मा कर्ण भण्डारी को अध्यक्षता मा २९ सदस्यीय वडा समिति गठन भएको छ। वडा समिति को उपाध्यक्षमा देबेन्द्र पुन सचिब रबिन्द्र चोखाल सहसचिब मन कुमारी दर्जि कोषाध्यक्ष खिरमति घर्ति निर्बाचित भएका छन । वडा न ४ मा बुद्धिलाल परियार को अध्यक्षता मा २१ सदस्यीय वडा समिति गठन भएको छ। वडा समिति को उपाध्यक्ष महेन्द्र श्रेष्ठ सचिब शतिस भण्डारी सहसचिव अमृता रोका कोषाध्यक्ष हरि प्रसाद घर्ति निर्बाचित भएका छन।

वडा न ५ मा मन बहादुर रोका को अध्यक्षता मा २३ सदस्यीय वडा समिति गठन भएको छ। वडा समिति को उपाध्यक्ष मा मन कुमारी रोका सचिब धन प्रसाद पुन सहसचिव दिपक रोका कोषाध्यक्ष लालमति घर्ति निर्बाचित भएका छन । सबै वडा मा निर्बिरोध रुपमा वडा समिति गठन भएको नेकपा माओवादी केन्द्र ताराखोला गाउँ समितिका अध्यक्ष दिवस खत्रीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *