रामरेखामा नेकपा (एकिकृत समाजवादी) गठन

आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले बागलुङ नगरपालिका वडा न. १ मा कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय नेकपा (एकिकृत समाजवादी) वडा कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा सञ्जु बोहोरा क्षेत्री, सचिवमा लोक बहादुर थापा रहेका छन् ।

सदस्यहरुमा रेशम मगर, रण बहादुर थापा, हर्क बहादुर थापा, स्मृति केसी, रण बहादुर परियार, गंगा शर्मा, रमेश थापा, लक्ष्मण क्षेत्री लगायत रहेको जिल्ला कमिटिका प्रचार विभाग प्रमुख शालिकराम शर्माले बताए । कार्यक्रम जीवन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *