जनगणना अन्तिम चरणमाः कतै छुट्नु त भएन ?

आदर्श अनलाइन, काठमाडौँ
जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएकाे छ । केन्द्रीय तथ्यांक विभागले  जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर  सुपरिवेक्षक देशभर खटिएका छन् ।

विभागले जनगणनाका निम्ति करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गरेको हो  । उनीहरूले देशभरका करिब ७० लाख घरपरिवारका मुलीलाई भेटेर जनगणना सम्बन्धित प्रश्न सोध्ने कार्यक्रम छ ।

हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना केन्द्रीय तथ्यांक विभागले विसं १९६८ देखि संचालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *