घोडाबाँधेमा पीकअप जीप दुर्घटना

आदर्श अनलाइन, बागलुङ
बागलुङबाट गल्कोटको लागि छुटेको ग १ च ३३५८ नम्बरको पीकपअप जीप आज बिहान काठेखोला ५ घोडाबाँधेमा दुर्घटनामा परेको छ ।

जिपमा दुई जान सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनिुभयो ।

जिप सडक देखि १० मिटर तल खसेको थियो । प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *