पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे मृत्यु

आदर्श अनलाइन, पोखरा
इटा भट्टामा खेल्ने क्रममा पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे उपचारकाे क्रममा नवलपुरमा निधन भएकाे छ ।

नवलपरासी पूर्वकाे मध्यविन्दु  नगरपालिका-१ सेतापानीस्थित नवलपुर इटा भट्टामा काम गर्ने कैलालीकाे जोसिपुर गाउँपालिका-६ की करिस्मा चौधरीको २ वर्षीया छोरी जेनिसा चौधरीकाे निधन भएकाे हाे ।

ती बालिका इट्टा भट्टाभित्र खेल्ने क्रममा अचानक कम्पाउण्डमा रहेको ३ फिट गहिरो पानीको खाल्डोमा खसेर डुबेकी थिइन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *