प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने

आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आगामी माघ २२–२४ गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । लुम्बिनीमा भएको विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते पोखरामा गर्ने निर्णय गरेको हो ।

जिल्ला अधिवेशन पौष २८ र २९, प्रदेश अधिवेशन माघ ३–६ मा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *