अनेरास्ववियु बागलुङबाट दुई प्रतिनिधि छनोट

–आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङको नवौ जिल्ला अधिबेशनका लागि अनेरास्ववियु बागलुङबाट दुई जना प्रतिनिधि चयन भएको छ । आज बसेको जिल्ला कमिटीको बैठक बाट अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शेखर खड्का र अनेरास्ववियु बागलुङ जिल्ला संयोजक रोशन कुवरलाई चयन गरेको अनेरास्ववियु जिल्ला संयोजक रोशन कुँवरले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अधिबेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन अनेरास्ववियुको तर्फ बाट १५ जना स्वयंसेवक पनि चयन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *