प्रदेश १ मा एमालेका शेर्पा विजयी

आदर्श अनलाइन, विराटनगर
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।

उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए । शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित बनेका छन् । राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे । जसपाका नेता राईलाई गठबन्धनले अगाडि सारेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *