कांग्रेस प्रवक्तामा डाक्टर महत

आदर्श अनलाइन, काठमाडौं
नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *