यस्तो छ आइतरबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौँ
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो पनि पढ्नुहोस्