पौडी खेल्ने क्रममा डुबेर बालक घाइते

आदर्श अनलाइन, बागलुङ
पौडी खेल्ने क्रममा डुबेर एक बालक घाइते भएका छन् ।

काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ ठुलिपोखरी घर भई बानपा–१ रामरेखा बस्दै आएका १६ वर्षीय अभिषेक विक घाइते भएका हुन् ।

घाइते विकको धौलागिरी अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको अस्पतालकी सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *