नेकपा एमाले बागलुङको दोस्रो पूर्ण बैठक शुरु

आदर्श अनलाइन, बागलुङ

नेकपा (एमाले) बागलुङको दोस्रो पुर्ण बैठक आईतबार बागलुङ बजारमा सुरु भएको छ ।

बैठकमा पार्टीले सञ्चालन गरेको अभियान, पार्टी प्रवेश अभियान, आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका विषयमा महत्वपुर्ण निर्णय गर्ने बताईएको छ ।

बागलुङमा गठबन्ध बिरुद्धमा एमालेले चुनावी अभियान तयार पार्ने देखिएको छ । गठबन्धनकै बाबजुत चुनाव जित्ने तयारीका साथ एमालेको बैठक बसिरहेको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *