बिहीबारदेखि बागलुङ कालिका भगवती मन्दिर क्षेत्रमा शुरु भएको चैतेदशैँ मेलामा ठेका विक्री गर्नका लागि बागलुङ नगरपालिका–१२ अमलाचौर बिरौटा देखि आउनुभएका ठेका व्यापारी प्रेम बहादुर चुदारा । चुदाराले पछिल्लो समय आधुनिक उपकरणको विकास संगै ठेकाको व्यापार घटेको बताउनुभयो । गुराँस र दारको काठबाट बन्ने ठेकाहरु अधिकतम मुल्य रु. १२ हजार देखि न्यूनतम मुल्य ८ हजार सम्म पर्ने गरेको छ ।
तस्वीरः खेमराज गौतम