निसीभूजी जनता क्याम्पसमा तालाबन्दी

आदर्श अनलाइन, बागलुङ
निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले शुक्रबार विहान क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रशासनले विद्यार्थीसँगट मनोमानी रुपमा शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थीहरुले तालाबन्दी गरेको बताइउको छ । उनीहरुले क्याम्पस व्यवस्थापन समिति उपस्थित नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *