अनेमसंघ बागलुङको अध्यक्षमा बोहोरा


आदर्श अनलाइन, बागलुङ

अखिल नेपाल महिला संघ बागलुङको बुधवार सम्पन्न छैठौ जिल्ला सम्मेलनबाट लक्ष्मी बोहोराको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भएको छ ।

संघको उपाध्यक्षमा चित्रकला छन्त्याल श्रीस र छेला नेपाली, सचिवमा बिना थापा, सहसचिवमा कालिका सापकोटा र कोषाध्यक्षमा तुलसी क्षेत्री सर्वसम्मत चयन हुनु भएको हो ।

समितिका सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी माझी, माया आचार्य, पार्वती घिमिरे, गंगा थापा, थुमा सापकोटा, सुनिता सुनार रहनु भएको छ ।

यस्तै अन्य सदस्यहरुमा सरिता कुँवर, थुम कुमारी थापा चोखाल, दुर्गादेवी थापा, रत्ना कुमारी कार्की, रुपा विक, ओम कुमारी छन्त्याल, नविना छन्त्याल, रुपादेवी छन्त्याल विक, बेल कुमारी छन्त्याल, खगिसरा पाण्डे, चनमती विक, पवित्रा विक, तुलसी रेग्मी, रुपा खनाल, तिर्सना भण्डारी, सोफिया मिया, सिर्जना थापा, मञ्जु पौडेल, होम कुमारी उचै, देवी नेपाली, सीता शर्मा, तारा थापा, कुसुम थापा रहनु भएको छ ।

यस्तै कमिटिका सदस्यहरुमा सञ्जु भण्डारी जिसी, विष्णु परियार, केसरी थापा, बुद्धिकला विक, सविना गौतम, इन्द्र भण्डारी, झुपा भण्डारी, अमृता कार्की, हरिकला घर्ति र खरिमाया वि.क, पुष्पा रोका रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *