गठबन्धनबाट बानपा मेयरमा श्रेष्ठ र उपमेयरमा खड्काको उम्मेदवारी दर्ता


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठले मेयर र नेकपा (माओवादी केन्द्र)का राजु खड्काले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धन विच सहमती गर्दा बागलुङ नगरपालिकामा काँग्रेसलाई मेयर र नेकपा (माओवादी केन्द्र)लाई उपमेयर परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *