बरेङ गाउँपालिकामा शान्तिपूर्ण निर्वाचन सम्पन्न, ६ हजार २ सय ५३ मत खस्यो

आदर्श अनलाइन, बागलुङ
बागलुङको बरेङ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । ६ हजार २ सय ५३ मत खसेको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताउँनुभयो ।

गाउँपालिकाको कुल मतदाता संख्या १० हजार ६ सय १९ रहेको छ । ज्ञवालीका अनुसार कुल मतदाता संख्याको ५८.८९ प्रतिशत मत खसेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *