२१ हजार मतदाता रहेको काठेखोला गाउँपालिकामा १४ हजार मत खस्यो

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । कुल २१ ह्जार ३ सय ४१ म्तदाता रहेको काठेखोलामा १४ हजार ७ सय ३७ मत खसेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले बताउनुभयो ।

मतदान स्थलबाट मतगणना स्थलमा मतपेटीका आउने क्रम सुरु भएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *