बागलुङको निसीखोला गाउँपालिकामा काँग्रेसको अग्रता

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

५ सय मत गणना हुँदा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सुर्यबहादुर घर्तीले २ सय २९ मत प्राप्त गरेका हुन् । नेकपा एमालेका उम्मेदवार भूमिराज घर्तीले १ सय ९३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादीका प्रेम घर्तीले अग्रता लिएका छन् । उनले २ सय १८ मत प्राप्त गर्दा एमालेकी भोटु चन्द ठकुरीले २ सय १ मत प्राप्त गरेकी छिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *