जैमिनी नगरपालिका–९ मा एमालेका थापा बिजयी


आदर्श अनलाइन, बागलुङ

बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापमा नेकपा एमालेका इन्द्र थापा बिजयी हुनुभएको छ ।

एक हजार ३१७ मतसंख्या रहेको पैयुमा ६०३ मत ल्याएर थापा बिजयी हुनुभएको छ ।
उहाँका प्रतद्वन्द्वी गठबन्धनका भगिन्द्र कुमार थापा ५९८ मत ल्याउनुभएको थियो । अन्य सदस्यहरु भने गठबन्धले जितेको छ । यस्तै महिला सदस्यमा शान्तकला शर्मा, दलित सदस्य मिना परियार र
सदस्यमा नवीन थापा र नरजंग राना विजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *