बानपा–६ मा एमालेका रुद्र केसी विजयी


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–६ को वडा अध्यक्षमा नेकपा एमालेका रुद्र केसी विजयी हुनुभएको छ । उहाँले ७८७ मत लिएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेक बहादुर थापाले ६३८ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला सदस्यमा नेपाली गठबन्धका रन्जिता सापकोटा ७८४, शान्ता नेपालीको ७५० मत, कृष्ण प्रसाद शर्माको ७१० र पदम बहादुर क्षत्री ७४६ मत सहित विजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *