पोखराको दुई वडामा पुन: मतगणनाको माग

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा नेपाली कांग्रेसले पुन: मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय कास्कीलाई निवेदन पठाएको छ । नेकपा एमालेले वडा नम्बर १८ को मतपरिणाम अस्विकार गर्दै पुन: मतगणनाको माग गरेको थियो । एमालेका प्रतिनिधि मतगणनामा सहभागी हुँन नमान्दा अहिले मतगणना नै स्थगित भएको छ ।

वडा नम्बर १ मा एमालेका साहारा प्रधान कांग्रेसकी सीता गुरुङलाई पराजीत गर्दै विजयी भएका थिए । वडा नम्बर १७ मा एमालेकी राधिका शाही विजयी भएकी छिन् भने कांग्रेसका देवराज आचार्य पराजीत भए । वडा नम्बर १८ मा एमाले कांग्रेससंग ३ मतले पराजीत भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *