आदर्श सञ्चार सहकारीद्वारा राहात हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्थालिमिटेड बागलुङले श्रद्धाञ्जली सहित राहात हस्तान्तरण गरेको छ ।
संस्थाका शेयर सदस्यबागलुङको काठेखोलागाउँपालिका–१ पालाकागणेश हमालकापिता सुरेन्द्र हमालको निधनप्रतिदुखव्यक्तगर्दै श्रद्धाञ्जली सहित राहात हस्तान्तरण गरेको हो ।

हमालको निधनभएको १० औं दिनको पुण्येतिथीपारेर संस्थाकापूर्व सञ्चालक सन्तोष क्षेत्री, शेयर सदस्यआनन्दशिलवाल, नेत्रप्रसाद शिलवाल र हरिप्रसाद शिलवालले मृतककादाजु रामबहादुर हमाललाई ५ हजार राहात रकम हस्तान्तरण गर्नुभएको हो ।

सहकारीले संस्थाका शेयर सदस्यको निधनहुँदा १५ हजार र सदस्यकाएकाघरका सदस्यको निधनहुँदापाँचहजार रुपैयाँ राहत स्वरुपप्रदानगर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *