खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प

आदर्श अनलाइन, काठमाडौँ
खोटाङ केन्द्रविन्दू भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो।​ गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *