एक सातामा कोभिड–१९ संक्रमणका कारण ८ को मृत्यु

आदर्श अनलाइन काठमाडौँ
गएको २४ घण्टामा कोराना भाइरस (कोभिड–१९) संक्रमण तीन जनाको मृत्यु भएको छ । यस्तै एक साताको ८ अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ चार गते २ जना संक्रमितको मृत्यु भएको थियो ।

यस्तै, ६ गते १ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो भने ७ गते १ जना र ८ गते १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९९० को मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *