बागलुङ–१ मा साढे ३ बजेपछि मतगणना हुने

आदर्श अनलाइन, बागलुङ
बागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो साढे ३ बजेपछि मतगणना हुने भएको छ ।

भर्खर सम्पन्न सर्वदलिय बैठकले दिउँसो साढे ३ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *