बागलुङ १ : मतान्तर बढाउदै चित्र बहादुर केसी


आदर्श अनलाइन, बागलुङ
बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले मतान्तर बढाउँदै लगेका छन् ।

बाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार केसी २ हजार ४० मतले नेकपा (एमाले)का सुर्य पाठक भन्दा अगाडी छन् ।

पाठकले १३ हजार २३५ मत प्राप्त गर्दा केसीले १५ हजार २७५ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ६ हजार ६७ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *