आदर्श अनलाइन, काठमाडौं
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८२ पैसा र बिक्री दर १३० रुपैयाँ ४२ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३६ रुपैयाँ ५४ पैसा र बिक्री दर १३७ रुपैयाँ १८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १३ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?