यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर

आदश अनलाइन, काठमाडौं

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ४३ पैसा र बिक्री दर १४१ रुपैयाँ ०७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५३ पैसा र बिक्री दर १६० रुपैयाँ २५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *