शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?

आदर्श अनलाइन, काठमाडौं

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८० पैसा र बिक्री दर १३२ रुपैयाँ ४० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०० पैसा र बिक्री दर १४० रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ६१ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *