घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
आगलागीमा परेर बागलुङमा एकजनाको ज्यान गएको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे ठुलोढुङ्गा स्थित एक घरमा गएराती आगलागी हुँदा ५० वर्षीय धन बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बालुङका सूचनाा अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्