जिल्ला सहकारी संघ रुपन्देहीको अध्यक्षमा तुलाचन


आदर्श अनलाइन, रुपन्देही

जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको ३८ औं वार्षिक साधारणसभाबाट भीम तुलाचन सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा डोलप्रसाद अर्याल, महिला उपाध्यक्षमा टिका न्यौपाने, महासचिव दामोदर पंगेनी, सचिव बेल प्रसाद शर्मा र कोषाध्यक्षमा शुवकान्त न्यौपाने चयन हुनु भएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा गंगालाल सापकोटा, प्रमोद खनाल, देवानन्द पाण्डे, महेन्द्र प्रसाद भुषाल, मोतिलाल ढकाल, नमकला बेल्वासे, हुमाकान्ती भुर्तेल, मिना कुमारी कार्की र रेशम सिं ठकुरी चयन हुनु भएको छ ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा जगन्नाथ गौतम, सीता न्यौपाने र लोकहरि पाण्डे चयन भएको निर्वाचन उप–समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *