पत्रकार आचार्य पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
बागलुङका पत्रकार किरण आचार्य पुरस्कृति हुनु भएको छ । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा उत्कृष्ट सम्वाददाताको रुपमा आचार्य पुरस्कृत हुनु भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा गरिएको कार्य मुल्याङ्कनको आधारमा टेलिभिजनका बागलुङ सम्वाददाता आचार्य गण्डकी प्रदेशबाट उत्कृष्ट सम्वाददाताको रुपमा पुरस्कृत हुनु भएको हो । उहाँलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

आचार्यसहित अन्य ६ प्रदेशबाट एक–एक जना सम्वाददाता र देशभरबाट एक जना गरि ७ जना पुरस्कृत भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *