अनेरास्ववियुको केन्द्रिय सदस्यमा बागलुङका रोशन कुँवर बिजयी


–आदर्श अनलाइन, बागलुङ

अनेरास्ववियुको बिहीबार भएको २३ औं राष्ट्रिय महाधिवेशनको निर्वाचनमा बागलुङका विद्यार्थी नेता रोशन कुँवर केन्द्रीय सदस्यमा बिजयी हुनुभएको छ ।

अनेरास्ववियुको जिल्ला संयोजक समेत भइसक्नुभएका कुँवरले केन्द्रीय कमिटि सदस्यमा गण्डकी प्रदेश खुल्ला तर्फ बिजयी हुनुभएको हो ।

कुँवरले ८३ मत प्राप्त बिजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमार प्रसाद खकुरेलले जानकारी
दिनुभयो । कुँवर संगै गण्डकी प्रदेशबाट खुल्ला सदस्यमा अनुप लामिछाने, गोबिन्द महत, देबेन्द्र गुरुङ, रोशन भट्टराई, विष्णु पोखरेल, शेखर पौडेल र सगुन राना बिजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *