गण्डकी प्रदेश सरकारबाट राप्रपा बाहिरियो

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश सरकारबाट राप्रपा बाहिरिएको छ । राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसंगै गण्डकी प्रदेश सरकारबाट समेत राप्रपा बाहिरिएको हो ।

बैठकको निर्णय पश्चात गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री पन्चराम गुरुङले पार्टीको निर्णयलाई पालना गर्दै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिनुभयो । राप्रपाले गण्डकी प्रदेश सरकारमा एक मन्त्री सहित दुईजना सांसद रहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *