नागरिकता विधेयकमा क्षेत्री समाजको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकप्रति क्षेत्री समाज बागलुङले ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै विदेशीलाई खुसी पार्ने नियतका साथ पारित गरिएको नागरिकता विधेयक तत्काल फिर्ता नगरे शसक्त प्रतिकार गर्नका लागि क्षेत्रीहरु लाग्ने बताइएको छ ।

क्षेत्री समाज बागलुङका अध्यक्ष रुद्र बहादुर महत र महासचिव करिबराज जिसीको सयुक्त हस्ताक्षरीत विज्ञप्तीमा विवादित नागरिकता विधेयक फिर्ता गर्न जोडदार माग गरेको छ ।
फिर्त नभएर आन्दोलनमा जाने क्षेत्री समाजले चेतावनीसमेत दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *