पन्त बन्नुभयाे प्रेस चौतारी बागलुङको अध्यक्ष

आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपाल बागलुङको अध्यक्षमा सिर्जना पन्त चयन हुनु भएको छ । सातौँ जिल्ला अधिवेशनबाट पन्तको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा खेमराज गौतम ‘सुवास’, उपाध्यक्ष अम्बिका आचार्य, सचिवमा अर्जुन कार्की, कोषाध्यक्षमा दिवाकर उपाध्याय, सहसचिवमा रोहन जिसी, सहसचिव हेमप्रसाद विक भएका छन् ।

सदस्यहरुमा मनकुमारी केसी, संगीता रेग्मी, लक्ष्मी परियार, प्रवेश पौडेल, सुजन रेग्मी र लक्ष्मी शर्मा चुनिएको प्रेस चौतारी बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *